भरतपुर महानगरको ताजा परिणाम : केहिबेरको अग्रतापछि रेणु फेरी दोस्रो स्थानमा
बिहीबार, ०४ जेठ २०७४, २३ : १८
चितवन, जेठ ५ – वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि छन् ।
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र-कांग्रेस गठबन्धनकी रेणु दाहाल पछिल्लो मतगणनाको परिणाम अन्तर्गत एमालेका देवी ज्ञवालीभन्दा पछि परेकी छन् ।
एमालेका देवी ज्ञवालीले १२३०६ मत ल्याउँदा रेणु दाहालले ११७७७ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण