पत्रकारले प्रतक्ष्य प्रशारणमा महिलाको स्तन समाएपछि..
शुक्रबार, ०५ जेठ २०७४, ०८ : १३
जेठ ५, लन्डन (एजेन्सी) - एउटा प्रतक्ष्य अन्तर्वार्तामा बिबिसीका पत्रकार वेन ब्राउनले महिलाको स्तन समाएका छन् ।
उनले आफ्ना सहकर्मी तथा राजनीतिक मामिलासम्बन्धी सहायक सम्पादक नोमान स्मिथसँग लेबर पार्टीको चुनावी घोषणापत्रबारे ब्राडफोर्डमा अन्तर्वार्ता लिइरहेका थिए ।
अन्तर्वार्ताको प्रतक्ष्य प्रशारण भइरहेको थियो ।
अन्तर्वार्ता भइरहेको समयमा अकस्मात एक अधबैँसे महिला उनीहरुको बीचमा पुगेर अवरोध गरिन् । ती महिलालाले एउटा औंला ठड्याएर निकै राम्रो भनिन् ।
तत्कालै ब्राउनले दाँया हातले ती महिलाको स्तन समाएर पन्छाए । ब्राउनको व्यवहारले आक्रोशित महिलालो ब्राउनको काँधमा जोडले हिर्काएर क्यामेराबाट भागेकी थिइन् ।
हात फैलाउँदा संयोगवश महिलाको स्तनमा हात पुगेको ब्राउनले जिकिर गरेका छन् । तर ब्राउनले स्तन नै ताकेर समाएको क्यामेरामेन जासस फरिङटानको भनाइ छ ।
सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण