पुतलीबजार नगरपालिकाको प्रमुखमा महिला विजयी
शुक्रबार, ०५ जेठ २०७४, ०८ : ४६
वालिङ - स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाबाट नेकपा ९एमाले०बाट उम्मेदवारी दिएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई विजयी भएकी हुन् । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गरिन् ।
त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा एमालेकै महेश पुरी १० हजार ३८८ मतसहित विजयी भए भने नेकाकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याएका थिए ।
जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा ९एमाले० र चारवटा वडामा नेका विजयी भएको हो । पुतलीबजारको मतगणना सकिएसँगै स्याङ्जा जिल्लाका सबै ११ वटै स्थानीय तहको नतिजा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण