शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

UPDATE : चार महानगरमा यस्तो छ मतपरिणाम

शुक्रबार, ०५ जेठ २०७४, १० : ०९
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौं, जेठ ५ - वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत देशका चार महानगरमा मतगणना जारी छ । सोमबारबाट सुरु गरिएको मतगणना कार्य आज पाँचौ दिनसम्म पनि जारी छ । मतगणनाको पछिल्लो परिणाम यस्तो छ : काठमाडौं महानगरपालिका मेयर नेकपा एमाले : ८६९१ नेपाली कंग्रेस : ५९७७ साझा पार्टी : २७५० विवेकशील नेपाली : ३२८६ माओवादी केन्द्र : ६९७ ललितपुर महानगरपालिका मेयर नेपाली कंग्रेस : १५०४१ नेकपा एमाले : १३२१६ माओवादी केन्द्र : १३५२ साझा पार्टी : ६८९३ भरतपुर महानगरपालिका मेयर नेकपा एमाले : १२३०६ माओवादी केन्द्र : ११७७७ पोखरा महानगरपालिका मेयर नेपाली कंग्रेस : १२८९१ नेकपा एमाले : १३००९ राप्रपा : १२८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप