चाँगुनारायण–२ मा काँग्रेस विजयी
शुक्रबार, ०५ जेठ २०७४, ०६ : १९
चाँगुनारायण, ५ जेठ - चाँगुनारायण नगरपालिका वडा नं २ मा एक खुला सदस्यबाहेक सबैमा काँग्रेस विजयी भएको छ । खुला सदस्यमा भने एमालेले जितेको छ ।
वडा अध्यक्षमा काँग्रेसका शिवहरि केसीले ८३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोज केसीले ७७७ र राप्रपाका सन्तोष केसीले ५२५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महिला वडा सदस्यमा कल्पनादेवी सुवाल, दलित महिला सदस्यमा रेखादुलाल अच्छामिर र खुला सदस्यमा सोमप्रसाद प्रधान विजयी हुनुभएको छ । यस्तै अर्को खुला सदस्यमा एमालेका मोहन पोखरेल विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण