काठमाडौं महानगरपालिका अपडेट : मेयरमा शाक्य र उपमेयरमा खड्गी अगाडि
शुक्रबार, ०५ जेठ २०७४, १४ : ०८
काठमाडौ, जेठ ५ – काठमाडौ महानगरपालिकाको ३२ हजार ८ सय ९३ मत गणना भैसकेको छ ।
तीदेखि आठ वडा र २५ देखि ३२ वडाको मत गणना जारी छ । पछिल्लो पटक ३२ जार मतगणना सकिदा एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले साँढे तीनहजार मतले कांग्रेसका उममेदवार राजुराज जोशीलाई पछि पार्दै अग्रता कायम राखेका छन् ।
शाक्यले कांग्रेसका जोशीले ७ हजार ४ सय ९८ मत ल्याउदा ११ हजार ८२ मत ल्याएका छन् । त्यस्तै काठमाडौको उपमेयरतर्फ कांग्रेसका हरिप्रभा खड्गी अगाडि छन् । उनले ९ हजार ८ उनान्असि मत ल्याएकी छन् ।
काठमाडौ महानगरपलिका अपडेट :
नेपाली कांग्रेस
राजुराज जोशी (मेयर ) ७४९८
हरिप्रभा खड्गी (उपमेयर )९८७९
नेकपा एमाले
विद्यासुन्दर शाक्य (मेयर) ११०८२
राजाराम श्रेष्ठ (उपमेयर राप्रपा ) ५९४८
विवेकसील
रन्जु दर्शना न्यौपाने (मेयर) ४२२३
साझा पार्टी
किशोर थापा (मेयर )३४९८
माओबादी
सर्वोत्तम डंगोल (मेयर) १२२६
सुशीला पौडेल (उपमेयर) १६३५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण