ललितपुर महानगरमा कुरा मिल्यो, १५ नम्बर वडामा मतगणना सुरु
शुक्रबार, ०५ जेठ २०७४, १४ : २१
ललितपुर, जेठ ५ – ललितपुर महानगरपालिका वडानम्बर १५ मा सिलबन्दी गरिएको भन्दा ३१ मत बढि भेटिएपछि विथोलिएको मतगणना पुन सुरु भएको छ ।
मत पेटिकामा सिलबन्दी गर्दा भएका ३२ सय ४७ मत बाहेक ३१ मत बढि भएपछि एमालेका प्रतिनिधिले विरोध गर्दा झण्डै दुइघण्टा मतगणना रोकिएको थियो । सर्वदलीय बैठकपछि निर्वाचन निर्देशिका अनुसार मत गणना गर्न एमाले तयारभएपछि पुन मत गणना गर्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण