शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरा लेखनाथ महानगरपालिका–१० मा काँग्रेस समूह विजयी

शुक्रबार, ०५ जेठ २०७४, १४ : २२
शुक्रबार, ०५ जेठ २०७४

पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगरपालिका– १० मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार गुरुङले एक हजार ४४६ मत ल्याइ विजयी बन्नुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रकुमार गुरुङले एक हजार २० मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा काँग्रेसकौर निशा मल्ल, दलित महिला सदस्यका उम्मेदवार प्रतिभा विक पोख्रेल, खुला सदस्यद्वय सम्मरबहादुर श्रेष्ठ र दीपकबहादुर थापा विजयी बन्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप