काठमाडौंको गोकर्णेश्वरमा कांग्रस विजयी
शुक्रबार, ०५ जेठ २०७४, १४ : ३८
काठमाडौ, जेठ ५ – काठमाडौको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रस विजयी बनेको छ ।
सो नगरपालिकामा कांग्रेसका उम्मेदवार सन्तोष चालिसे नौ हजार नौ मत ल्याएर विजयी बनेका हुन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकै उम्मेदवार शान्ति नेपलले ८ हजार ५ ९८ मत ल्याएर विजयी बने । उनीहरका प्रतिद्धन्द्धी एमालेका उम्मेदवारले क्रमश सातहजार ५ सय ९५ र आठ हजार ६२ मत ल्याएरका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण