६ बजेको अपडेट : भरतपुरमा रेणु दाहालकै अग्रता
शुक्रबार, ०५ जेठ २०७४, १५ : १५
काठमौं, जेठ ५– भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता कायम गरेकी छिन् ।
शुक्रबार बडा नम्बर ९ नम्बरको मतगणना जारी रहेको अवस्थामा दाहालले १४७ मतले अग्रता लिएकी हुन् ।
रेणुले १४६२० मत ल्याएकी छिन् भने एमालेका देवी ज्ञवालीले १४४७३ मत ल्याएका छन् ।
उपमेयरमा पनि काँग्रेसकी पावर्ती शाहले नेकपा एमालेकी उम्मेदवार दिव्या आचार्यलाई पछि पारेकी छिन् । शाहले १६८४९ मत ल्याउँदा दिव्याको १२४६३ मत छ ।
मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण