शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पाँचखाल नगरपालिकामा नेपाली काङ्ग्रेस बिजयी

शुक्रबार, ०५ जेठ २०७४, १५ : ४४
शुक्रबार, ०५ जेठ २०७४

काभ्रे, ५ जेठ । पाँचखाल नगरपालिकामा नेपाली काङ्ग्रेका महेश खरेलले सात हजार ३५६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बानीयाले छ हजार ८०० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा काङ्ग्रेका लक्ष्मी दनुवारले सात हजार २६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकै भक्तकुमारी लामाले छ हजार ६०० मत प्राप्त गर्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप