राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
शुक्रबार, ०५ जेठ २०७४, १६ : ०५
काठमाडौं, जेठ ५– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदको वर्षे अधिवेशन आगामी जेठ ८ गतेको लागि आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम प्रधानमन्त्री प्रचण्डको सिफारिसमा जेठ ८ गते सोमबार १ बजेको लागि अधिवेशन आह्वान गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण