शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पनौती नगरपालिकाका प्रमुखमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, १६ : ११
शुक्रबार, ०५ जेठ २०७४

काभ्रे, ४ जेठ । काभ्रेको पनौती नगरपालिकका प्रमुखमा नेकपा एमालेका भीम न्यौपानेले १२ हजार २५६ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विदुर बञ्जाराले नौ हजार १९० मत ल्याउनुभएको थियो ।

त्यसै, उपप्रमुखमा पनि एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अन्जु रञ्जितले नौ हजार १२८ मत ल्याउनुभएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप