सुर्खेतको भेरीगंगा नगरपालिकामा काँग्रेस विजयी
शुक्रबार, ०५ जेठ २०७४, १६ : ३७
सुर्खेत, जेठ ५– सुर्खेतको भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएका छ । नेपाली काँग्रेसका भुपेन्द्रबहादुर चन्द मेयरमा निर्वाचित भएका हुन् ।
यो नगरपालिकाको उपमेयरमा पनि काँग्रेसकै उम्मदेवार रेणु आचार्य ढकाल विजयी भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण