शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं २७ मा एमालेका बज्राचार्य विजयी

शुक्रबार, ०५ जेठ २०७४, १७ : ०६
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौं, जेठ ५– काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा एमाले विजयी भएको छ । एमालेका चिनियामान बज्राचार्य १ हजार ५ सय १८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी योगेशकुमार खड्गीले एक हजार २ सय ४० मत प्राप्त गरे । बज्राचार्य विजयी भएसँगै एमालेले विजय जुलुस निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप