मतगणना हुँदै गर्दा प्रचण्डले बोलाए सर्वदलीय बैठक
शुक्रबार, ०५ जेठ २०७४, १७ : १४
काठमाडौ, जेठ ५– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन, दोस्रो चरणको निर्वाचन, महाअभियोग लगायतका विषयमा सहमति जुटाउन संसदमा रहेका दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ५ बजेका लागि बोलाइएको बैठकमा सत्तासाझेदार दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष एमाले, राजपा नेपाल, राप्रपा लगायत संसदमा रहेका दलका नेताहरु सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार चितवनमा भएको एक कार्यक्रममा दलहरुवीच अर्को महत्वपूर्ण सहमति हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण