शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगर १४ वडामा कांग्रेस विजयी

शुक्रबार, ०५ जेठ २०७४, १७ : २७
शुक्रबार, ०५ जेठ २०७४
ललितपुर, जेठ ५– ललितपुर महानगरपालिकाको वडानंम्बर १४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका रामबाबु महतले १११४ मत ल्याएर विजयी बनेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका नवराज राईले १०४४ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप