अहिले नै विवाहको योजना छैन –अभिनेत्री नम्रता
शुक्रबार, ०५ जेठ २०७४, १७ : ५३
काठमाडौं, जेठ ५ – अभिनेत्री नम्रता श्रेष्ठ जहाँ जान्छिन् । त्यहाँ अचेल उनलाई विवाहको प्रश्न तेर्सिने गर्दछ । बिहिबार चलचित्र ‘पर्व’को एक कार्यक्रममा पनि उनी माथि यस्तै प्रश्न तेर्सिए ।
तर अभिनेत्री श्रेष्ठले भने विवाहको अहिले कुनै योजना नरहेको बताएकी छन् । अभिनेत्री श्रेष्ठले बिबाह गर्ने योजना बनेपछि सबैलाई जानकारी गराउने समेत बताइन् ।
‘पर्व’ अर्काे शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रको ‘काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शक पाएको छ । गीतमा आइट गरेकी अभिनेत्री माला लिम्बु यसैका कारणले चर्चामा छिन् ।
चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीलगायतको अभिनय रहेको छ ।
टिभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्रका निर्माता निकिता पौडेल र सुवास गिरी हुन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण