गायक यम बुद्धको सम्झनामा गीत
शुक्रबार, ०५ जेठ २०७४, ०८ : ५९
काठमाडौं, जेठ ५ – केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी उर्फ यम बुद्धको सम्झनामा गीत बनाइएको छ । विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ ।
गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् ।
आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टि.भीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण