गायक यम बुद्धको सम्झनामा गीत
शुक्रबार, ०५ जेठ २०७४, १८ : ०८
काठमाडौं, जेठ ५– केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ ।
विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ ।
गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् ।
आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टीभीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण