एमालेले काठमाडौंमा निकाल्यो विजय र्याली (फोटो फिचर)
शुक्रबार, ०५ जेठ २०७४, १८ : ३१
काठमाडौं, जेठ ५– काठमाडौं महानगरपलिकाको मतगणना पाँच दिनदेखि जारी रहेको छ । पाँच दिनदेखि भएको मतगणनाअनुसार विभिन्न वडाको नतिजा आउने क्रम जारी रहेको छ ।
शुक्रबार वडा नं. २७ मा एमाले विजयी भएसँगै एमालेले र्याली निकालेको छ । २७ नम्बरमा एमाले प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा चिनियाँमान बज्राचार्य विजयी भएका छन् ।
उनले १५१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका योगेश कुमार खड्गीले १२४० मत ल्याएका छन् ।
विजयी भएपछि काठमाडौंको प्रदर्शनीमार्गबाट एमालेका कार्यकर्ताहरुले विजय जुलुस निकालेका छन् ।
हेर्नुहोस फोटो ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण