शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काभ्रेको मण्डन देउपुरमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, २० : ०५
शुक्रबार, ०५ जेठ २०७४
काभ्रे, जेठ ५– काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा एमालेका टेकबहादुर वाइवा विजयी भएका छन्। उनी ७६४६ मत ल्याएर विजयी भएका हुन् । यस्तै उपमेयरमा पनि एमालेकै निर्मला शाही निर्वाचित भइन्। शाहीले ७५०१ मत ल्याएकी हुन्। वाइवाले कांग्रेसका उम्मेदवार अच्युतप्रसाद पौडेललाई पराजित गरे भने शाहीले कांग्रेसकै उम्मेदवार राधिका ढकाललाई पराजित गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप