शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ नुवाकोटको बेलकोटगढी नगरपालिकाको पछिल्लो मतपरिणाम

शनिबार, ०६ जेठ २०७४, ११ : २७
शनिबार, ०६ जेठ २०७४
नुवाकोट, जेठ ६– नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । मतगणना सुरु भएदेखि नै नेकपा माओवादी केन्द्रले अग्रता लिँदै आएकोमा बडा नम्बर ११ र १२ को मतगणना सुरु भएसँगै भने एमालेले अग्रता लिएको हो । लगभग अब १५०० मत गन्न बाँकी हुँदा एमालेका मेयर उम्मेदवारले ६०६३ माओवादी केन्द्रका मेयर उम्मेदवारले ५८८३ मत र कांग्रेसका उम्मेदवारले ४८५७ मत ल्याएका छन् । यस्तै उपमेयर मा एमालेको ५९८०, माओवादी केन्द्रको ६११६ र कांग्रेसको ४६१६ मत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप