काठमाडौंको २५ वडामा काँग्रेस उम्मेदवारले २५ मतले नै जिते
शनिबार, ०६ जेठ २०७४, ११ : ४२
जेठ ६, काठमाडौं - काठमाडौं महानगरपालिकाको वडा नम्वर २५ मा काँग्रेस उम्मेदवार बिजय भएका छन् । वडा नम्वर २५ मा काँग्रेसका उम्मेदवार निलकाजी शाक्य १५२५ मत ल्याएर बिजय भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका बाबुराजा महर्जनले १४९० मत पाए । काँग्रेसका उम्मेदवार २५ मतको अन्तरले बिजय भएका छन् ।
यस अघि काठमाडौंका १, २, २७ र २८ वडाको नतिजा आएको छ । अव २२ वडाको गणना गर्ने तयारी भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण