शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

UPDATE : महानगर मतपरिणाम

शनिबार, ०६ जेठ २०७४, १२ : ०१
शनिबार, ०६ जेठ २०७४
जेठ ६, काठमाडौं – चार महानगरपालिकाको पछिल्लो मतपरिणाम यस्तो छ : काठमाडौं महानगरपालिका काँग्रेस मेयर -११९५१ एमाले मेयर- १७८७९ विवेकशिल मयेर ६९४९ कांग्रेस हरिप्रभा खड्गी  - १५६३२ मत राप्रपा उपमेयर ९९६७ ललितपुर महानगरपालिका मेयर उम्मेदवार: नेकपा एमाले : १४९०१ नेपाली कांग्रेस  १६६१३ उपमेयर उम्मेदवार: नेपाली कांग्रेस १२३८९ शोभा शाक्य ११५९५ भरतपुर महानगरपालिका मेयरतर्फ एमालेका देवी ज्ञवाली–१५३४७ माओवादी केन्द्रकी रेणु दाहाल–१५०५३ उपमेयरतर्फ कांग्रेसकी पार्वती शाह १७३३० मत एमालेकी दिब्य आचार्य १३२९२   पोखरा लेखनाथ महानगरपालिका मेयर उम्मेदवार: नेकपा एमाले १९९५१ नेपाली कंग्रेस १८२५० उपमेयर उम्मेदवार: नेकपा एमाले १८८१८ नेपाली कंग्रेस १७२५२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप