ललितपुरको ताजा अपडेटः कसले कति मत ल्याए ?
शनिबार, ०६ जेठ २०७४, १४ : २१
ललितपुर, जेठ ६–ललितपुर महानगरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ताजास्थितिमा मेयरमा कांग्रेसका चिरीबाबु महर्जनको १६६१३ मत रहेको छ भने एमालेका हरिकृष्ण व्यञ्जनकारको १४९०१ मत रहेको छ ।
यस्तै उपमेयरमा कांग्रेसकी गीता सत्यालको १२३८९ मत रहेको छ भने साझा पार्टीकी शोभा शाक्यले ११५९५ मत प्राप्त गरेकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण