भरतपुर महानगर अपडेटः देवीको अग्रता, रेणु दाहाल २९४ मतले पछाडि
शनिबार, ०६ जेठ २०७४, १४ : ३१
काठमाडौं, जेठ ६– चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । ताजास्थितिमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली रेणु दाहाल भन्दा २९४ मतले अगाडी छन् ।
मेयरतर्फ
एमालेका देवी ज्ञवाली–१५३४७
माओवादी केन्द्रकी रेणु दाहाल–१५०५३
उपमेयरतर्फ
कांग्रेसकी पार्वती शाह १७३३० मत
एमालेकी दिब्य आचार्य १३२९२
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण