अपडेटः विद्यासुन्दरले लिए ५६१३ मतको अग्रता (मत परिणामसहित)
शनिबार, ०६ जेठ २०७४, १४ : ५४
काठमाडाैं, जेठ ६–काठमाडौंमा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले १८३८० मत पाएका छन् । एमालेसँग गठबन्धनमा उपमेयर लडेका राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले चाहीँ १०५१४ मत मात्र पाएका छन् ।
काँग्रेसका मेयर उम्मेदवारलाई १२७६७ मत खसेका छन् । काँग्रेसका उपमेयर १६५९३ मत पाएका छन् ।
विवेकशिलले मेयरमा ७३३६ मत पाएको छ । साझा पार्टीले मेयरमा ५३३४ मत र उपमेयरमा ३३९१ मत पाएको छ । माओवादीको मयेरमा २०६९ र उमपेयर २७९१ मत आएको छ ।
काँग्रेस मेयर १२७६७
उपमेयर १६५९३
एमाले मेयर १८३८०
राप्रपा उपमेयर १०५१४
विवेकशिल मयेर ७३३६
साझा पाटी ५५०४
माओवादी मयेर ३७५०
उमपेयर २१३७
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण