काभ्रेको नमोबुद्धमा एमाले विजयी
शनिबार, ०६ जेठ २०७४, १८ : ००
बनेपा, जेठ ६– काभ्रेको नमोबुद्ध नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
नमोबुद्धमा एमालेका टिपी शर्मा मेयरमा विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै रामदेवी तामाङ विजयी भएकी छन् ।
शर्माले ५३४६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका कुनसाङ लामाले ४९२६ मत प्राप्त गरे ।
यस्तै उपमेयरकी तामाङले ५१४७ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्दी कांग्रेसकै कमला खनालले ४६११ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण