पक्राउ परेका विप्लवका कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा
शनिबार, ०६ जेठ २०७४, २० : ०७
अशोक पोख्रेल
कपिलवस्तु , जेठ ६– स्थानीय तहको चुनाव बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ लगत्तै सार्वजनिक अपराधको मुद्दा दायर गर्ने गरेको छ ।
विभिन्न जिल्लाबाट पक्राउ परेका उनीहरुलाई सार्वजनिक अपराध तथा सजाय एन २०२७ अन्तर्गत पक्राउ गरी मुद्दा दाएर गरेको छ ।
कपिलवस्तु शिवराज नगरपालिकामा पनि यहि बैशाख २९ गते नेकपाका कपिललवस्तुका अगुवाहरुलाई पक्राउ गरी नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्नेमा जिल्ला सदस्य ५ नम्वर एरिया इन्चार्ज खोमान सिंह दमाई , मानबहादुर घर्तिमगर , प्रतापविक्रम साह, नन्दलाल पुरी रहेका छन । उनीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा म्याद थप गर्दै थुनामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण