UPDATE : यस्तो छ चार महानगरपालिकाको ताजा परिणाम
शनिबार, ०६ जेठ २०७४, २१ : ४१
काठमाडौं, – स्थानीय तहको निर्वाचनको गणना एक सातादेखि जारी छ । काठमाडौंसहित चार नगरपालिका मध्ये पोखरा–लेखनाथ महानगरपालिकाको गणना शनिवार दिउँसोदेखि प्रभावित भएको छ । अन्य महानगरको मतगणना जारी छ ।
चार महानगरको पछिल्लो मतगणना
काठमाडौं महानगरपालिका
मेयर :
नेकपा एमाले (विद्यासुन्दर शाक्य) २३,४२३
नेपाली काँग्रेस (राजुराज जोशी) १६,४८५
विवेकशील पार्टी (रञ्जु दर्शना) ९,३२३
साझा पार्टी (किशोर थापा) ६,९४३
माओवादी केन्द्र (सर्वोत्तम डंगोल) २,६५३
उपमेयर:
नेपाली काँग्रेस २१,७३२
राप्रपा १२,९८१
साझा पार्टी ४,३९०
माओवादी केन्द्र ३,६३९
ललितपुर महानगरपालिका
मेयर :
काँग्रेस (चिरीबाबु महर्जन) १७१७१
एमाले (हरीकृष्ण ब्यञ्जनकार) १५४७४
साझा पार्टी (रमेश महर्जन) ७०८९
माओवादी केन्द्र (दिनेश महर्जन) ३१३५
भरतपुर महानगरपालिका
मेयर :
एमाले (देवी ज्ञवाली) १७८६७
माओवादी केन्द्र (रेणु दाहाल) १६९४७
राप्रपा (बद्री तिमिल्सिना) १०५४
पोखरा महानगरपालिका
मेयर :
एमाले (मानबहादुर जिसी) २१३२७
काँग्रेस (रामजी कुँवर) १९३६४
नयाँ शक्ति (हुमबहादुर तमु) १२८३
राप्रपा (गीता गुरुङ) ७५१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण