भरतपुर महानगरपालिकामा देबीको अग्रता कायमै, रेणु फराकिलो मतले पछाडि
आइतबार, ०७ जेठ २०७४, ११ : १९
चितवन, जेठ ७– चितवनको भरतपुर महानरगपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै रहेको छ ।
उनले माओवादी केन्द्रीकी उम्मेदवार रेणु दाहालले भन्दा एक हजार बढी मत ल्याएर अग्रता लिइरहेका छन् ।
आइतबारको ताजास्थितिमा ज्ञवालीले १८१८५ मत ल्याएका छन् भन दाहालले १७१४४ मत ल्याएकी छिन् ।
यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले १९७९४ मत ल्याएकी छन् भने एमालेकी दिब्या शर्माले १५९१७ मत ल्याएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण