शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो आयो ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम

आइतबार, ०७ जेठ २०७४, ११ : ५०
आइतबार, ०७ जेठ २०७४
ललितपुर, जेठ ७–ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पछि पार्दै अग्रस्थान कायम गरेका हुन् । मेयर कांग्रेसका चिरीबाबु महर्जन – १७५६७ एमालेका हरिकृष्ण ब्यञ्जनकार – १६२४६ साझा पार्टीका रमेश महर्जन –१०३४७ माओवादीका दिपेश महर्जन – ४४३४ उपमेयर कांग्रेसका गीता सत्याल – १३५४६ साझा पार्टीका शोभा शाक्य – ११००९ राप्रपाका बाबुकाजी थापा – १०००४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप