त्रिपुरा सुन्दरीमा नगर समिति चयन
आइतबार, ०७ जेठ २०७४, १४ : ०९
डोल्पा जेठ ७ –डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा आठ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ । नेपाली कांग्रेस एमालेका उम्मेदवारहरुबीच भएको निर्वाचनमा सम्पुर्ण सदस्यहरु एमालेका निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेमा महिला सदस्य कमला विक,पुतला दमाई,कल्पना केसी,फुला डाँगी,लक्ष्मी धरला र दलित वा अल्पसंख्यकबाट अनुराम दमाई,कालीकोषा थकाली,लक्ष्मी सार्की रहेका छन् ।
एमालेका तर्फबाट २९ जना र काङ्ग्र्रेसबाट १७ जना प्रतिनिधि मतदानमा सहभागि थिए । ८ जना वडा प्रतिनिधि भएको माओबादीले भने नगर कार्यसमितिको निर्वाचनमा सहभागीता जनाएन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण