शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउँदाका ५ रोचक तस्बिर

शनिबार, २० जेठ २०७४, १२ : १६
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज उम्मेदवारी दर्ता गराएका छन् । हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा  कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका बिजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेम वहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप