शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री चयन प्रक्रिया लम्बियो, अव प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि

आइतबार, २१ जेठ २०७४, १५ : २१
आइतबार, २१ जेठ २०७४

काठमाडौं, जेठ २१ - प्रधानमन्त्रीको निर्वाचन दुई दिन पछि सारिएको छ । व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद संचालनमा सहमत नदेखिएपछि सचिवालयले बैठकको मिति सारेको हो । सचिवालयले आईतबारको बैठकमा प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यसूची सार्वजनिक गरेको थियो ।

यसअघि बिहान ११ बजे बोलाईएको बैठक सुचना टांसेर अपरान्ह ३ बजेसम्मका लागि सारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप