डडेल्धुरा सदरमुकाममा जातीय छुवाछुतमा कमि
आइतबार, २१ जेठ २०७४, १६ : ०८
डडेल्धुरा,जेठ २१ –जिल्लामा जातीय छुवाछुत ताथा विभेदका घट्नामा कमी आएको जिल्ला प्रहरी कार्यालय डेल्धुराले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीका अनुसार जातीय विभेद र छुवाछुतका मुद्धा समेत दर्ता भएका छैनन । नेकपा माओवादी केन्द्रका दलित नेता सोनलाल दमाई (सुन्दर) ले नेपालमा जातीय भेदभाव कसुर ऐन लागु भएपछि केहि परिर्वतन भएको भान भएको छ । यद्यपी ग्रामिण क्षेत्रमा भने समस्या जस्ताकोत्यस्तै रहेपनि समस्या लुकाउने र दवाउने गरेको बतायएको छ ।
नेपाली कांगे्रस निकट दलित संघ डडेल्धुराका जिल्ला अध्यक्ष संन्तोष जैरु भने छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि दलित समुदाय आर्थिक अवस्थाबाट पूर्ण नभएसम्म विभेद कायमै रहने बताउछन् । विभेदविरुद्ध राज्यले दलित समुदायको आर्थिक क्षमता विकासमा ध्यान दिनु जरुरी रहेको दलित महिला संघ डडेल्धुराकी अध्यक्ष ज्ञानु सिजापतीको भनाई छ । २०६३ साल जेठ २१ गते नेपाल जातीय छुवाछु मुक्त राष्ट्र घोषणा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण