राजपा नेपालले पनि देउवालाई समर्थन गर्ने
आइतबार, २१ जेठ २०७४, १६ : १९
काठमाडौ जेठ २१–स्थानीय तहको चुनावको वहिष्कार गर्ने भन्दै संघर्षमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रधानमन्त्री निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ ।
तीन बुँदे सम्झौता गरि बनेको गठबन्धन भएकोले यसैबाट आफ्नो माग पूरा गराउन सकिने भन्दै राजपा नेपालले समर्थन गर्ने भएको हो ।
राजपा नेपालका एक नेताले भने, शेरबहादुर देउवाजीले हाम्रो माग पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो भने हामीले समर्थन गर्छौ, यसको विषयमा छलफल भइरहेको छ ।’ सम्भवत निर्णयपछि विज्ञप्ति जारी हुनसक्छ, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण