एनएमबि बैंकमा निस्शुल्क आस्बा सेवा
आइतबार, २१ जेठ २०७४, १७ : ४३
एनएमबि बैंकले आफ्ना ग्राहकलाई निशुल्क आस्बा (एप्लिकेशन सर्पोटेड बाइ ब्लक्ड एमाउन्ट) सुबिधा दिने भएको छ । यस नयाँ प्रबिधिबाट शेयर बितरण नभएसम्मका लागि शेयरधनीको रकम खातामै रहने ब्यवस्था रहने छ ।
आस्बा ब्यवस्थाले शेयरको लगानी रकम रोक्का गरिए पनि रोक्का गरेको रकमको ब्याज लगानीकर्ताले पाउने व्यवस्था छ ।
शेयर परे पश्चात्तको रकममात्र रोक्का रकमबाट काट्टिने भएकाले ग्राहकलाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । शेयरको लगानी व्यवस्थापन क्षेत्रमा अन्तर्राष्ट्रिय मुल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई थप सरल , सुदृढ तथा समाबेशी बनाउनमा थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण