भारतमा बाढीमा परेका २७ जनाको उद्धार
आइतबार, २१ जेठ २०७४, १७ : ५१
नयाँ दिल्ली, जेठ २१ – भारतको कर्नाटक प्रदेशमा बाढी पहिरोमा परेका २७ जना मजदुरलाई भारतीय सुरक्षाकर्मीले आइतबार उद्धार गरेका छन् ।
वर्षाका कारण उद्धार तथा खोजीकार्य केही समयका लागि स्थगत गरिएको छ । तर पनि उद्धारका लागि २४ जनाको टोली खटिएको छ ।
भारतको सरकारी सञ्चार माध्यम अल इन्डिया रेडियोले उद्धारका लागि उद्धारकर्ताले हेलिकोप्टरसमेत प्रयोग गरेको जनाएको छ । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण