एनसेलले सरकारलाई बुझायो १३ अर्व ६० करोड रुपैया कर
आइतबार, २१ जेठ २०७४, १९ : ०९
काठमाडौं, जेठन २१ – सरकारलालई एनसेलले आज आइतबार पुँजीगत लाभकर अन्तर्गत १३ अर्व ६० करोड रुपैया बुझाएको छ ।एनसेलले आज ठूला करदाता कार्यालयलाई उक्त रकम दाखिला गरेको हो ।
स्विडेनको टेलियासोनेरा (हाल टेलिया) बाट नर्वेजियन कम्पनी रेनल्ड्स होल्डिङको नामका रहेको ८० प्रतिशत सेयर स्वामित्व मलेसियाली कम्पनी एक्जियटाले किनेको थियो ।
एनसेलले एकवर्षअघि नै करिब १० अर्व रुपैया बुझाइसकेको छ । उक्त रकम पनि पुँजीगत लाभकर अन्तर्गत नै बुझाएको थियो ।
पुँजीगत लाभकर कसले तिर्ने विषयमा लामो विवाद चलिरहदा एनसेलले कुल रकम सहित २४ अर्व रुपैया सरकारलाई दाखिला गरेको छ ।
अब बाँकी रहेको १० प्रतिशत कर दायित्व विक्रेता कम्पनी टेलियासोनेराको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण