शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लक्ष्मी बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम

सोमबार, २२ जेठ २०७४, १३ : २५
सोमबार, २२ जेठ २०७४

काठमाडौं, जेठ २२ – लक्ष्मी बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

लक्ष्मी बैंकले नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै मेडिकल कलेज परिसरभित्र सात सय वृक्षारोपण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप