वदिर्याको बाँसगढीमा सेञ्चुरी बैंकको ३२ औ शाखा
सोमबार, २२ जेठ २०७४, १३ : ४७
काठमाडौं, जेठ २२–सेञ्चुरी कमर्सियल बैंकले देशको पश्चिमी भागका ग्राहकमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ वदिर्याको बासगढी नपा –८ मा ३२ औं शाखा कार्यालय स्थापना गरेको छ ।
यस्तै, काठमाडौको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङ्गमा शनिबारदेखि एटिएम सेवा सुरु समेत गरेको बैंकले जनाएको छ ।
सेञ्चुरी बैंकले २०७४ जेठ २८ गतेबाट भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार समेत गर्दैछ । यसपछि बैंकको शाखा ५३ वटा हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण