शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुस्करले निशालाई भने ‘तिमि बिना केही गर्न सक्दिन’

सोमबार, २२ जेठ २०७४, १७ : २५
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२ – गायक पुस्कर सुनुवार र गायिका निशा लामाको स्वर रहेको गीत ‘तिमि बिना केही गर्न सक्दिन’ भिडियो सहित सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा आर्यन खड्का र छहना मोडलिङ गरेका छन् । भिडियोमा रोमान्टिक थिम उठाइएको छ । पुरस्कार सुनवारले निर्देशन गरेको गीतको भिडियोमा सम्पादन आर्यन खड्का छायाँकन मुकेश हुमागाइको रहेको छ । गीतमा शब्द तथा संगीत निशा लामाकै रहेको थियो । गीतले सबैको मनछुने गायिका निशा लामाले बताइन् । https://youtu.be/7N8Mg_zQoBc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप