२० हजार घुससहित नासु पक्राउ
बुधबार, २४ जेठ २०७४, १६ : १२
बाँके, जेठ २४– भुमिसुधार कार्यलय नेपालगञ्जमा कार्यरत नायव सुव्वा शैलेन्द्र कुमार कर्ण २० हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीबाट घुस लिदालिदै अख्तियार दुरुपयोग अनुस्न्धान आयोगको टोलीले कर्णलाई बुधबार पक्राउ गरेको हो ।
कर्णले मोही जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि रकम मागेको भन्ने सुचनाका आधारमा गएको अख्तियारको टोलीले कार्यलय परिसरबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण