शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

महिन्द्रा ‘केयूभी १००’ को एक्सचेन्ज मेला

बुधबार, २४ जेठ २०७४, १६ : ३०
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४– महिन्द्रा गाडीको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता तथा अग्निग्रुप अन्तर्गतको नेपालकै अग्रणी कम्पनी मध्ये एक अग्नि इन्कर्पाेरेटेडले लोकप्रिय ‘केयूभी १००’ गाडीको लागि एक्सचेन्ज अफर सुरु गरेको छ । उक्त अफर काठमाडौं उपत्यका, चितवन, पोखरा, भैरहवा तथा बुटवल अवस्थित कम्पनीका आधिकारिक आउटलेटमा उपलब्ध हुनेछ । जेठ २५ गतेदेखि २७ गतेसम्म चल्ने यस अफरमा सहभागी भई कम्पनीले आफ्ना ग्राहकलाई ‘दयंग एस यु भी’ सँग अपग्रेड गर्न आह्वान गरेको छ । यस अवसरमा कुनै पनि पुरानो गाडि ल्याई सबैभन्दा उत्कृष्ट मूल्याङ्कनका साथ ग्राहकले नयाँ महिन्द्रा केयूभी १०० गाडी चढेर जान सक्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप