यस्तो छ योजनाको ‘भूँडेवाला केटा नो नो नो ’
बिहीबार, २५ जेठ २०७४, ११ : १०
काठमाडौं, जेठ २५ – गायिका योजना पुरीको दोस्रो एल्बम समर्पण भित्र रहेको ‘भूँडेवाला केटा नो नो नो ’बोलको गीत माथी बनेको भिडियो सार्वजनिक भएको छ ।
गीत उनले आफ्नो युट्युव च्यालन मार्फत सार्वजनिक गरेकी हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा भिडियो औपचारीक सार्वजनिक गरिएको थियो । भिडियोमा मोडेल शालु गौतम, कलाकार दिपक गिरी, तेज गिरी लगायतको अभिनय रहेको छ ।
भिडियो तेज गिरीले निर्देशन गरेका हुन् । उनले गीतको भावलाई मर्न नखिई भिडियो बनाएको बताए । भिडियोमा छाँयाकन मिलन शंखर र सम्पादन नेत्र गुरुङ्गको रहेको छ ।
गीतलाई सिगार्ने खालको भिडियो बनेकोले गीतले दर्शक स्रोताको माया बिस्वास आफुलाई रहेको गायिका योजनाले बताइन् ।
https://youtu.be/DiqUneJulQw
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण