खोटाङमा आगालागी, १५ लाखको क्षति
बिहीबार, २५ जेठ २०७४, १२ : १२
खोटाङ, जेठ २५– घरमा सोलारको तार सर्ट हुँदा आगालागी हुदा खोटाङ जन्तेढुंगा गाउँपालिका–६ का बीरबहादुर राईको घर जलेर नष्ट भएको छ ।
हिजो २ बजेतिर भएको आगालागीबाट फुसको छानो भएको दुईतले घरसँगै घरभित्र रहेको नगद एक लाख रुपैंयाँ र अन्य सवै सामान जल्दा १५ लाख बराबरको क्षति भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएका प्रहरी, नेपाली सेनाको टोली र स्थानीयको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण