तोलामा २ सय घट्यो सुनको भाउ
बिहीबार, २५ जेठ २०७४, १२ : १३
काठमाडौं, जेठ २५–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन ५५ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
अघिल्लो दिन सुनको भाउ ५५ हजार ६ सय रुपैयाँ थियो । आज वजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण