बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवतीले ट्वीट गरिन् यी बडी बिल्डरको फोटो, रातारात छाए इन्टरनेटमा

बिहीबार, २५ जेठ २०७४, १३ : २७
बिहीबार, २५ जेठ २०७४

एजेन्सी

जेठ २५ – केही दिन अघि एक युवतीले आफ्नो ट्वीटर अकाउन्टमा एक बडी बिल्डरको फोटो सेयर गरेकी थिइन् । उक्त फोटो क्यालिफोर्नियामा बस्ने फिटनेस ट्रेनर डेनी जोन्सको हो । ३१ वर्षका जोन्सको उचाई ६.७ इन्च छ । जोन्स सोसल मिडियामा निकै एक्टिभ छन् । उनको मबललथवयलभकाष्तलभकक नामक इन्स्टाग्राम अकाउन्टमा ६ लाखभन्दा बढि फलोअर्स छन् ।  केही दिन अघि ‘ला लोबा’ नामकी महिलाले जोन्सको तस्बिर ट्वीट गर्दै उनलाई ‘ट्री म्यान’ उपनाम दिएकी छिन् । लोबाको यो ट्वीट रातारात इन्टरनेटमा छायो । उनको यो ट्वीटलाई अहिलेसम्म २५ हजार पटक सेयर गरिसकिएको छ भने ५० हजारभन्दा बढि लाइक आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप